ब्रह्ममुहुर्त:(सूर्योदय भन्दा ९६ मिनट पहिलाको समय)
********************
-पञ्चप्राण सक्रिय हुने समय
– ब्रह्माण्डका सबै द्वारहरु खुलेर ईश्वरीय उर्जाशक्ति (Cosmic Energy) पृथ्वीमा वर्षिने समय
-योगसाधना गर्ने समय
-Natural Healing Power बोकेको समय
– बल, वर्ण, उर्जा, अोज, तेज, कान्ति, आरोग्यता प्रदान गर्ने समय
– धी,धृति, स्मृति र वाणी शुद्धीकरण गर्ने समय
– ब्रह्ममुहुर्त साधना मात्रले त्वकविकार, उदररोग, मानसिक विकार र Neuromusculoskeletal तथा Autoimmune Diseases मा अभूतपूर्व लाभ मिल्नेछ।
ब्रह्ममुहुर्त साधनाको प्रयोगात्मक अभ्यासका लागि:
आत्रेय आरोग्य मन्दिर
बुढानीलकण्ठ -१२, काठमाडौं
९८५१०९३६५५
[email protected]